Sale!

Successful Human Workshop

199,999.00 9,999.00

“हरेक मान्छेले जीवनमा एकपटक लिनैपर्ने वर्कशप”

Category:

Description

यो वर्कशप किन लिने ?
 स्वस्थ तन, शुद्ध मन र साँचो धन (यी तीन चिजलाई सन्तुलन राख्न) ।
 मान्छे र मानवताको बारेमा बुझी असल मान्छे बन्न ।
आफूभित्रको वास्तविक क्षमता पहिचान गरी महान सपना निर्माण गर्न ।
महान सपना निर्माण गरेर यो समाज, यो देश र समग्र धर्तीका लागि काम लाग्ने मान्छे बन्न ।
स्वस्थ जीवनका लागि योगा, खानपान, सकारात्मक सोचको महत्व बुझ्न ।
पूरा जीवन सफल बनाउनका लागि सफलताको Step By Step Formula सिक्न ।
सकारात्मक सोचको विकास गर्न ।
गलत बानी छोडी असल जीन्दगी बाँच्न ।
पारिवारिक खुशी प्राप्त गर्न ।
चाहेको जति साँचो धन कमाउन ।
जीवनशैलीलाई अर्थपूर्ण र खुशीमय बनाउन ।
Passion लाई Profession मा रुपान्तरण गर्न ।
Signature लाई Autograph मा रुपान्तरण गर्न ।
समग्रमा मान्छेले बाँच्नुपर्ने र बाँच्न चाहेको जीन्दगी बाँच्न ।

# नोटः-
► यो वर्कशप पश्चात एक वर्षसम्म निशुःल्क रुपमा (Guiding, Motivation & Mentoring) सेवा ।
► Unlimited Cashback (कोर्ष लिँदा लागेको फी भन्दा असिमित मात्रामा पैँसा Back पाउनुहनेछ)
►वर्कशप लाभदायिक नलागेको खण्डमा फी Return लिन सक्नुहुनेछ ।
►९९ प्रतिशत तपाईको पूरा जीवन सफल बनाउने ग्यारेन्टीका साथ यो वर्कशप भईरहेको छ ।

Comments

comments